ओली प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको छ : महेश बस्नेत
काठमाडौं : एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डबीच भएको भेटवार्ताले ‘सकारात्मक सन्देश’ प्रवाह भएको बताएका छन्। टिचिङ अस्पतालमा उपचाररत एमाले अध्यक्ष ओली भेट्न बिहीबार प्रचण्ड पुगेका थिए। उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको थियो।फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै नेता बस्नेतले मतभेदहरु भए पनि दुई नेताबीच सम्वाद हुनु सुखद…








Join …